सूचना ! सूचना !! सूचना !!!

महिला हिंसा अन्त्य गरौं !
लागु औषध निशेध गरौं !!
सामाजिक अपराध नियन्त्रण गरौं !!!

यहि मिति २०७५ साल असोज २२ गते विहान १० बजे गेरुवा गाउँपालिका वडा नं ३ शान्ती वजारमा वृहत र्‍यालीको आयोजना गरिने भएकाले सो कार्यक्रममा यहाँहरू सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

महिला सञ्जाल
गेरुवा गाउँपालिकाको कार्यालय
पशुपतिनगर , बर्दिया
तथा जिल्ला प्रशासन कार्यालय बर्दिया

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.