मानसिक सन्तुलन गुमाएकी ६३ वर्षीया महिलालाई बलात्कार

काठमाडौं– मोरङको बेलबारी नगरपालिका–८ मा मानसिक सन्तुलन ठिक नभएकी एक महिला बलात्कारको शिकार भएकी छिन् ।

सिर्जना टोल बस्दै आएकी ६३ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले सोही ठाउँ बस्ने ६५ वर्षीय पदमबहादुर मगरलाई बुधबार पक्राउ परेको छ ।

घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.