बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको … Continue reading ज्योतिषको भेषमा पाँच महिनादेखि बलात्कार
भ्रमण समय छोट्याएर पुष्पकमल दाहाल प्रचण्ड किन गए भारत ? यस्तो छ कारण
नेकपा कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समय छोट्याएर तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको मोदीको लगातारको नेपाल भ्रमणका भएका सहमति … Continue reading भ्रमण समय छोट्याएर पुष्पकमल दाहाल प्रचण्ड किन गए भारत ? यस्तो छ कारण
नेपालले भुटानलाई ४-० ले हरायो, सेमिफाइनल आशा जिवितै
बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आफ्नो दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनल यात्रा जिवितै राखेको छ।ढाकाको बंगबन्धु रंगशालामा बिहिबार भएको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरमा हराएको हो। नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले १-१ गोल गरे।पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप … Continue reading नेपालले भुटानलाई ४-० ले हरायो, सेमिफाइनल आशा जिवितै
एनसेलको फोर जी सेवामा ग्राहकको आकर्षण बढ्दै
निजी दूरसञ्चार कम्पनी एनसेलले गएको एक वर्षमा ११ लाख भन्दा बढी ग्राहकलाई आफ्नो फोर जी सेवामा आकर्षित गरको छ । आफूभन्दा पहिला यो सेवाको सुरुवात गर्ने नेपाल टेलिकमसँग प्रतिस्पर्धामा खरो उत्रँदै कम्पनीले देशका २१ शहरहरुमा यो सेवाको विस्तार गर्दै आफ्नो ग्राहक आधार बढाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गएको असार २०७५ सम्मको तथ्याङ्कको … Continue reading एनसेलको फोर जी सेवामा ग्राहकको आकर्षण बढ्दै
विद्यार्थीद्वारा त्रिवि उकपुलपतिको कार्यालय तोडफोड, यस्तो छ कारण
त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले विहिबार उकपुलपतिको कार्यालय तोडफोड गरेका छन्। स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको परीक्षाको मिति जुधेकोले त्रिविको परीक्षा सार्न अनुरोध गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गरेका हुन्। बिहीबार उपकुलपति कार्यालय परिसरमा नारावाजीमा उत्रेका विद्यार्थीमध्ये चारजना उपकुलपतिसँग वार्ता गर्ने भन्दै कार्यकक्षमा छिरेर तोडफोड गरेको त्रिवि सूचना शाखाले जनाएको छ। … Continue reading विद्यार्थीद्वारा त्रिवि उकपुलपतिको कार्यालय तोडफोड, यस्तो छ कारण
मुख्यमन्त्रीहरुको भेलामा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही किन गएनन् ?
कास्कीको पोखरामा मुख्यमन्त्रीको भेला पोखरामा सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला सुरु भएको हो । भेलामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबाहेक सबै उपस्थित छन् । सबै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदान लगायतका विषयमा मुख्यमन्त्रीहरुले भेलामा छलफल गर्ने छन् । अन्तर प्रदेश परिषदको बैठकको पूर्वसन्ध्यामा … Continue reading मुख्यमन्त्रीहरुको भेलामा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही किन गएनन् ?
SAFF Championship: Nepal blanks Bhutan 4-0
Nepal trounced Bhutan 4-0 in the match held today under the SAFF Championship football tournament underway in Bangladesh. In the match held at Bangabandhu stadium in Dhaka, the capital of Bangladesh, Nepal took the lead in the 21st minute with a goal by Ananta Tamang. The first half ended at 1-0 and Nepal scored three … Continue reading SAFF Championship: Nepal blanks Bhutan 4-0
५ नेपाली युवा साउदीमा अलपत्र : घर फिर्तीको पहल गरिदिन अनुरोध
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुई सहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका– ३, भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका– ५, मल्कबाङका उदवीर घर्तीसहित सिन्धुपाल्चोकका दुई र बर्दियाका एक युवा कम्पनीको दुर्व्यवहारका कारण अलपत्र परेका हुन् । अजीव अल हाजिरी कम्पनीमा सवारी चालकको काम गर्दै आए पनि आफूसँगै … Continue reading ५ नेपाली युवा साउदीमा अलपत्र : घर फिर्तीको पहल गरिदिन अनुरोध
नेपाली सेनाले माग्यो दुई सय जना सेकेन्ड लेफ्टिनेन्ट
नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (अधिकृत क्याडेट) पदमा भर्ना खुलेको छ। सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष सेनाले १२० जनाको दरखास्त आह्वान गरिरहेको थियो। अधिकृत पदको धेरै नै आवश्यकता रहेकाले यसपालि संख्या बढाइएको जंगी अड्डाले जनाएको छ। ‘दुई चार वर्षको तुलनामा यो पटक … Continue reading नेपाली सेनाले माग्यो दुई सय जना सेकेन्ड लेफ्टिनेन्ट
वैद्यले बोले विद्रोह : ‘संसदीय समाजवाद मानिँदैन !’
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी तथा नेपाली जनताका लागि ‘संसदीय समाजवाद’ अस्वीकार्य रहेको बताएका छन् । ‘हिजो कांग्रेसले संसदीय समाजवादको वकालत गर्दै राजाकहाँ सत्ता बुझायो, देउवाले ज्ञानेन्द्रलाई सत्ता बुझाएपछि संसदवादीहरु बाध्य भएर हामीसँग एकता गर्न आए र मुख्यतः जनयुद्धको जगमा सफल भएको उन्नाईसदिने जनआन्दोलनमार्फत फेरि सत्तामा उक्लिए,’ महासचिव वैद्यले … Continue reading वैद्यले बोले विद्रोह : ‘संसदीय समाजवाद मानिँदैन !’
