प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न

एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखेका छन् । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका गरेका थिए । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए । त्यसपछि ओली र प्रचण्डको … Continue reading प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्डको प्रश्न

पारिजात सम्मान २०७४ को घोषणा

काठमाडौं : पारिजात स्मृति केन्द्रले सुप्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसका अवसरमा बुधबार पारिजात सम्मान-२०७४ को घोषणा  गरेको छ। जसअनुसार पारिजात सिर्जना सम्मान-२०७४ बाट समालोचक डि.आर. पोखरेल, पारिजात संघर्षशील नारी सम्मान- २०७४ बाट महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान-२०७४ बाट शान्त कुमार राई (मरणोपरान्त), पारिजात बाल साहित्य सम्मान-२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिनेछ।  … Continue reading पारिजात सम्मान २०७४ को घोषणा

धर्म परिवर्तन गराए देश निकाला

सरकारले धर्म परिवर्तन गराउन चाहने व्यक्ति वा संस्थालाई निरुत्साहित गर्ने कठोर नीति ल्याउन लागेको छ । विदेशी तथा गैरसरकारी संस्थाहरूले धर्म परिवर्तनमा संलग्न भएको गुनासो आइरहेकै बेला सरकारले यस्ता गतिविधि निरुत्साहनका लागि संस्थाको सम्बन्धन एवं दर्ता खारेज गर्ने कानुन ल्याउन लागेको छ । यस्ता कार्यमा संलग्नहरूलाई नेपालबाटै फिर्ता गर्ने तयारी सरकारको छ । अन्नपूर्ण पोष्ट … Continue reading धर्म परिवर्तन गराए देश निकाला

सेयर बजार निरन्तर उकालो, एक हप्तामा ४ अर्बको कारोबार

आइतबार १२७७.५५ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन १३८८.३१ अंकमा पुगेको छ । साताभरमा नेप्से परिसूचक एक सय दश अंकले उकालो लाग्दा कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो हप्ता ५ दिनमा २ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्रि हुँदा यस हप्ताका अन्तिम २ दिनमा २ अर्ब २३ … Continue reading सेयर बजार निरन्तर उकालो, एक हप्तामा ४ अर्बको कारोबार

विकिनीमा कति हट देखिइन अनुष्का ? (तस्बिरसहित)

बलिउडकी चर्चित गायिका एवं मोडल अनुष्का मचंन्दा तस्बिर र भिडियोका कारण बढी चर्चामा रहने गर्छिन् । भर्खरैमात्र उनले विकनी लगाएको हट तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । उनका तस्बिरलाई फ्यान असाध्यै मन पराएका छन् । तस्बिरहरु भाइरल भइरहेका छन् । अनुष्काले कुनै लाज नमानी आफ्नो गुप्तांगको तस्बिर समेत सार्वजनिक गरेकी छन् । उनी यसअघि … Continue reading विकिनीमा कति हट देखिइन अनुष्का ? (तस्बिरसहित)

सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी हुने

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाको हेल्प डेस्क पहिलो पटक क्यालिफोर्नियामा आफ्नो सार्वजनिक उपस्थिती जनाउने भएको छ । यसअघि अमेरिकाका विभिन्न राज्यहरूमा राम्रो प्रभाव पारीरहेको बहुचर्चित परियोजना क्यालिफोर्नियामा लैजान लागिएको हो । आगामी अप्रिल २१ तारिखका दिन हेल्प यन्ड सेल्फ हेल्प विषयक एक अभिरुची पूर्ण र उपयोगी कार्यशाला गोष्ठी हुन गईरहेको हेल्प डेस्क … Continue reading सान फ्रान्सिस्कोमा बहुमुखी कार्यशाला गोष्ठी हुने

आजको राशिफल : वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ ।

वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि पञ्चमी ४४ घडी १० पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त षष्ठि । नक्षत्र मृगशिरा,४५ घडी २० पला,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त … Continue reading आजको राशिफल : वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ ।

मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा क्रसरले बनाएको कुलोमा बिहीबार डुबेर एक बालकको मृत्यु भयो । स्थायी ठेगाना भोजपुर भएका र मामाघर मेलम्ची नपा–१२ गिरानचौर आएका ११ वर्षीय कर्साङ तामाङको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले बताउनुभयो । गंगा इन्द्रावती क्रसरले खनेको कुलोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय आक्रोशित … Continue reading मापदण्ड विपरीत क्रसर : क्रसरले बनाएको कुलोमा डुबेर बालकको मृत्यु

राप्रपा (प्रजातान्त्रिक)ले ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने

राप्रपा (प्रजातान्त्रिक)ले ७७ जिल्ला र सातवटा प्रदेशलाई आधार मानेर पार्टी संगठन निर्माण गर्ने भएको छ । महामन्त्री एवम् संगठन बिभाग प्रमुख ध्रुबबहादुर प्रधानको अध्यक्षता बिहीबार बसेको संगठन बिभागको बैठकले संगठन सुदृढीकरणलाई अगाडि बढाउने निर्णय गरेको हो । बैठकले वैशाख अन्तिम हप्ता केन्द्रीय कार्यसमितिको बैठक बोलाउन पार्टी अध्यक्ष पशुपति शम्शेर राणासंग आग्रह गर्ने निर्णय गरेको पार्टी … Continue reading राप्रपा (प्रजातान्त्रिक)ले ७७ वटै जिल्लामा संगठन निर्माण गर्ने

दुबै पार्टीका बीचमा केहि न केहि शंका र अहम छ : देव गुरुङ्

नेतृत्व व्यवस्थान र सैद्धान्तिक विषयमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतामा ढिलाई भएको छ । यहि ९ गते दुबै पार्टी एक भएको औपचारिक घोषणा गर्ने भनिएपनि अन्तत यो सरेको छ । चुनावदेखि नै एक भएर प्रस्तुत हुँदै आएका दुबै पार्टीले चुनाव पछिका सबै लाभका पदमा सहजै भागवण्डा गरेका छन् । … Continue reading दुबै पार्टीका बीचमा केहि न केहि शंका र अहम छ : देव गुरुङ्