आन्दोलित यातायात व्यवसायीलाई वार्तामा आउन सरकारको आह्वान

काठमाडौं : सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदार बहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्ता मार्फत् समस्या समाधान गर्न आह्वान गरेका हुन् । उनले यातायात व्यवसायीहको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि … Continue reading आन्दोलित यातायात व्यवसायीलाई वार्तामा आउन सरकारको आह्वान

विमानस्थल अवरुद्ध हुँदा काँग्रेस बैठक प्रभावित

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अबरुद्ध भएपछि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक प्रभावित भएको छ । पूर्व निर्धारित तालिका अनुसार शुक्रबार ११ बजेदेखि शुरु हुने भनिएको बैठक १ वजे सम्म पनि शुरु हुन सकेको छैन । शुक्रबारको बैठकमा सबै नेताहरु उपस्थित हुन नसके पछि बैठक आइतबारलाई सारिएको छ । केन्द्रीय नेताहरु उपत्यका बाहिरबाट आउन नसक्दा बैठक बस्न … Continue reading विमानस्थल अवरुद्ध हुँदा काँग्रेस बैठक प्रभावित

‘परिचालित’ होइन, ‘स्वचालित’ हुनोस् : गृहमन्त्री बादल

गृह मन्त्रालय र मातहतका निकायका कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई परिचालित होइन, स्वचालित भएर काम गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले निर्देशन दिएका छन् । मन्त्रालयमा बिहीबार दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री बादलले भने– ‘बैठक–निर्देशनपछि केही दिन स्वतःस्फूर्त रुपमा कामका लागि परिचालित हुने अन िफेरि निष्कृय हुने अहिलेको परिपाटी देखियो; अब परिचालित … Continue reading ‘परिचालित’ होइन, ‘स्वचालित’ हुनोस् : गृहमन्त्री बादल

हामी नेपाली : ३० रुपैयाँमा बेच्छौं, २ हजारमा किन्छौं !

बझाङको सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने । १ सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे । प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ । जडीबुटी व्यवासायी समेत रहेका उनले भने– ‘हामीले प्रतिकिलो ३० रुपैयाँमा बिक्री … Continue reading हामी नेपाली : ३० रुपैयाँमा बेच्छौं, २ हजारमा किन्छौं !

‘यातायात व्यवसायीले ठग्छन् वार्षिक एक खर्बभन्दा बढी’

यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन् । व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ । संस्था ऐन २०३४ मार्फत गैरनाफामूलक संस्थाका नाममा दर्ता भएका यातायात … Continue reading ‘यातायात व्यवसायीले ठग्छन् वार्षिक एक खर्बभन्दा बढी’

मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटना स्थलबाट हटाइयो

काठमाडौं :  त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ । लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान-अवतरण सुरु हुनेछ । ‘हामीले फसेको विमानलाई तान्यौं । अब हेलिकोप्टोरको उडान अवतरण हुने क्षेत्रतर्फ लैजाँदैछौं,’ उनले … Continue reading मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटना स्थलबाट हटाइयो

‘सांसद’ दीपक मनाङ्गे जेल चलान

काठमाडौं : मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामा राख्न डिल्लीबजार स्थित सदरखोर कारागार चलान गरिएको छ । बिहीबार साँझ पक्राउ परेका मनाङ्गेलाई जिल्ला अदालत काठमाडौंको आदेशले कैद भुक्तानका लागि डिल्लीबजार स्थित सदरखोरमा पठाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिए । २०६९ साल साउन २८ गते … Continue reading ‘सांसद’ दीपक मनाङ्गे जेल चलान

ओली–प्रचण्ड आज पनि वान टु वान वार्तामा बस्दै

काठमाडौँ : बिहिबार वान टु वान वार्तामा बसेका एमाले र माओवादी केन्द्रका अध्यक्ष बीच पुनः आज वान टु वान वार्तामा बस्दैछन् । आज एकता सम्बन्धि बाँकी रहेका टुङ्ग्याउनु पर्ने विषयहरुको छिनोफानो गर्न दबै पार्टीका अध्यक्ष वान टु वान वार्तामा बस्ने एमाले नेता सुवास नेम्वाङले बताए । दुबै समितिले आ–आफ्ना प्रतिवेदन बुझाए पछि नमिलेका विषयमा टुङ्गो … Continue reading ओली–प्रचण्ड आज पनि वान टु वान वार्तामा बस्दै

कर्णाली प्रदेश देशकै नमुना प्रदेश

संबिधान जारी भएसँगै मुलुक औपचारीक रुपमा संघियतामा प्रबेश गएको हो । प्रदेशको राजधानी र नाम प्रदेश सभाले टुङगो लगाउने संबिधानमा उल्लेख छ । अब मुलुकमा करिब करिब सात प्रदेश हुने निश्चित जस्तै छ । अब आम नागरिकले आफ्आफ्नो प्रदेशको सम्भावना र चुनौतिका बारेमा चिन्तन मनन् गर्न सुरु गरि सकेका छन । हुन त हाम्रो देशमा … Continue reading कर्णाली प्रदेश देशकै नमुना प्रदेश

१५ वटी श्रीमतीकी पाेइ राजाले देशको नाम फेर्ने, किन ?

वैशाख ७ । विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती । अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् । उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् … Continue reading १५ वटी श्रीमतीकी पाेइ राजाले देशको नाम फेर्ने, किन ?