तीन पूर्वप्रधानमन्त्रीहरुले संयुक्त रुपमा पत्रकार किशोर पन्थीको पहिलो पुस्तक ‘कम्पन’ को विमोचन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा (एमाले) का नेता माधव नेपालले संयुक्त रुपमा पुस्तकको विमोचन गर्ने भएका हुन् । वैशाख १० गते विमोचन गर्न लागिएको सो पुस्तकमा २०७२ … Continue reading पत्रकार पन्थीको ‘कम्पन’ : ३ पूर्वप्रधानमन्त्रीले विमोचन गर्दै
नाम मिल्दा ‘निर्दोष’ फसे जेलमा…
रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा मेचीनगर, झापाका एक व्यक्ति जेल परेका छन् । जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर– ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ । थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् । अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको … Continue reading नाम मिल्दा ‘निर्दोष’ फसे जेलमा…
अब १ लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाटै निकाल्नुपर्ने
विदेशबाट रेमिट्यान्स पठाउँदा १ लाख रुैयैयाँभन्दा माथिको भुक्तानी बैंक खतामार्फत गर्नुपर्ने निर्देशन नेपाल राष्ट्र बैंकले जारी गरेको छ । आगामी साउन १ देखि यो निर्देशन कार्यान्वयनमा आउने केन्द्रीय बैंकले जनाएको छ । अहिले भने विदेशबाट रेमिट्यान्स पठाउँदा २ लाख रुपैयाँसम्म नगदमा भुक्तानी गर्न पाइने र नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि साउन १ देखि भने … Continue reading अब १ लाखभन्दा बढी रेमिट्यान्स रकम बैंकबाटै निकाल्नुपर्ने
‘सिन्डिकेट समितिहरु’ भंग : हड्ताल गरे पक्राउ गरेर जेल हाल्न निर्देशन
यातायात व्यवसायीका सबै समिति भंग गर्दै अब कम्पनीका रूपमा दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ । समितिको नाममा वर्षौंदेखि हुँदै आएको सिन्डिकेट तोड्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि पटक–पटक समिति भंग गर्ने प्रयास भए पनि व्यवसायीकै दबाबमा सरकारले निर्णय गर्न सकेको थिएन । यातायात व्यवसायी समिति जिल्ला प्रशासन कार्यालयमा … Continue reading ‘सिन्डिकेट समितिहरु’ भंग : हड्ताल गरे पक्राउ गरेर जेल हाल्न निर्देशन
नेपालमा कहिलेदेखि आउँछ पाइपबाट पेट्रोल–डिजेल ?
बहुप्रतीक्षित मोतिहारी–रक्सौल-अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाइप गाड्ने कार्य सुरु भएको छ । मंगलबार सिमरामा बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइप गाड्ने कार्यको शिलान्यास गरे । फागुन २३ देखि आयोजनाले पाइपको वेल्डिङ कार्य सुरु गरेको थियो । जीतपुर–सिमरा उपमहानगरपालिका– २ स्थित तराई यातायात व्यवसायी संघको धर्मकाँटा नजिकबाट सोमबार खाडल खन्ने कार्य सुरु गरिएको थियो … Continue reading नेपालमा कहिलेदेखि आउँछ पाइपबाट पेट्रोल–डिजेल ?
प्रधानमन्त्री ओलीको ‘कार्यशैली’ प्रति प्रचण्डको प्रश्न !
प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति एकता संयोजन समितिको बैठकमा प्रचण्डले असन्तुष्टि पोखे । एकतापछि दुवै अध्यक्ष भनिए पनि ओलीले ‘सेरेमोनियल’ बनाउन सक्नेप्रति प्रचण्डले आशंका व्यक्त गरे । माओवादी मन्त्रीसँग सल्लाह नै नगरी ओलीले २३ चैतमा ३० जना सचिव सरुवा गरेका थिए । तुरुन्तै माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई गुनासो गरेका थिए । त्यसपछि ओली र प्रचण्डको भेट … Continue reading प्रधानमन्त्री ओलीको ‘कार्यशैली’ प्रति प्रचण्डको प्रश्न !
घरभाडा मात्रै वार्षिक १५ करोड…
नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा तिर्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्नु परेकाले सम्मेलन केन्द्रभित्रका सम्पूर्ण भवन तथा परिसर भाडामा लिने अनुमति अर्थ मन्त्रालयबाट लिएको संसद् सचिवालयका सहसचिव सुरजकुमार दुराले बताए । यसअघि पहिलो र दोस्रो संविधानसभा तथा रूपान्तरित … Continue reading घरभाडा मात्रै वार्षिक १५ करोड…
अपराध महाशाखाको जिम्मेवारी सिंहलाई
काठमाडौं । महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तन भएको छ । गृह मन्त्रालयले संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत एसएसपी धीरजप्रताप सिंहलाई अपराध महाशाखा प्रमुखको जिम्मेवारी दिएको हो । यसअघि अपराध महाशाखाको प्रमुखको जिम्मेवारी एसएसपी दिवेश लोहनीले सम्हाल्दै आएका थिए । ३३ किलो सुनकाण्ड प्रकरणमा लोहनी प्रहरी मुख्यालय तानिएपछि महाशाखा नेतृत्वविहीन थियाे । वैशाख २ गतेको मन्त्रीस्तरीय … Continue reading अपराध महाशाखाको जिम्मेवारी सिंहलाई
शुरु भयो अधिकारका लागि अन्नपूर्ण गाउँपालिका र एक्यापबीच खिचातानी, एक्यापमा तालाबन्दी गरिदिने गाउँपालिका अध्यक्षको चेतावनी
गणतन्त्र आएपछि सुख र सुबिधा पाउने आशा गरिरहेका नेपाली जनता अहिले स्थानीय तहबाट हुने चर्को राजस्व असुलीबाट वाक्क बनेका छन् भने संघ र स्थानीय तहका बीच अधिकारका लागि अन्तरसंघर्ष चलिरहेकै छ l त्यसमा पनि विभिन्न स्थानीय तहका जनापरतिनिधिहरुलाई विभिन्न संघ-संस्थाहरुले नटेर्ने गरेको गुनासाहरु आउन थालेका छन् l जनमत पाएर बिजयी भएका जनप्रतिनिधिहरुलाई नटेरेपछी स्थानीय तहका … Continue reading शुरु भयो अधिकारका लागि अन्नपूर्ण गाउँपालिका र एक्यापबीच खिचातानी, एक्यापमा तालाबन्दी गरिदिने गाउँपालिका अध्यक्षको चेतावनी
विदेशी जेलमा रहेका कामदारको मुद्धा सरकारले लड्ने
सरकारले वैदेशिक रोजगारमा गएका श्रमिक र आफन्तले बोर्डबाट पाउने सेवालाई स्थानीय तहसम्म पुर्याउने घोषणा गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । वैदेशिक रोजगारकका क्रममा मृत्यु हुने श्रमिकका आफन्तले बोर्डबाट पाउने राहत तथा क्षतिपुर्ति, छोरछोरीको छात्रवृत्ति, घाईते तथा विरामीले पाउने … Continue reading विदेशी जेलमा रहेका कामदारको मुद्धा सरकारले लड्ने
