आइएमईलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैंक लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौताभएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामाइन्स्योरेन्स कम्पनीकातर्फबाटनिमित्तमहाप्रबन्धकश्री दिनेश अमात्य र सेन्चुरी बैंक लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृतश्री जीवन भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।
सो बैंक अस्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंककाग्राहकहरुलेसेन्चुरी बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमाआइएमईलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धीजानकारी प्राप्तगर्न सक्नुहुनेछ ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट विभिन्नशाखामार्फत सेवाप्रदानगर्दै आएको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक , बालशिक्षा , आजिवन , नगदर्फिता , साढे तीन गुणा रक्षावरण लगायतकाबीमा योजना ल्याएको छ ।
आईएमईलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्यन्यूनआयभएकाशहरी तथा ग्रामिण भेगकाव्यक्तिहरुको समेत जीवनबीमामापहुँच पु-याई नेपालमाजीवनबीमाबीस्तार गर्नु रहेको छ ।
Credit : onlinepana.com
