६.६ म्याग्निच्युडको भूकम्प : ८ को मृत्यु, सयौं बेपत्ता…

उत्तरी जापानको होक्काइदो द्विपमा बिहीबार ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी ८ व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । यस क्षेत्रमा विद्युत् सेवा उपलब्ध गराइआएको प्रमुख थर्मल … Continue reading ६.६ म्याग्निच्युडको भूकम्प : ८ को मृत्यु, सयौं बेपत्ता…