४ जिल्लामा निःशुल्क इन्टरनेट : कहाँ–कहाँ ?

 

भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क इन्टरनेट सेवा सुरु गरेको छ । नेपाल दरसञ्चार प्राधिकरणसँग भएको समझौता अनुसार टेलिकमले ४ जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।

सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्त्वपूर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.