२८ डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं : नेपाल प्रहरीका २८ प्रहरी नायव उपरीक्षक (डिएसपी) उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।  बढुवा समितिको शनिबार बसेको बैठले उनीहरुलाई एसपीमा बढुवाका लागि सिफारिस गरको हो।  बढुवाको पहिलो नम्बरमा अच्युतम प्रसाद पुडासैनी रहेका छन्। त्यस्तै दोस्रो र तेस्रो  नम्बरमा क्रमश प्रताप कुमार गुरुङ र विश्व अधिकारी रहेका छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.