हेरौं विश्वकप, रमायौं विश्वकप, नेपाली समय अनुसार यस्तो छ तालिका

 प्रत्येक ४-४ वर्षमा हुने विश्व फुटवल अब मात्र १२ दिन बाँकी छ । विश्वकपको लागि सम्पूर्ण तयारी भई सकेको छ । यो वर्ष विश्वकप रसियामा हुने भएको छ । विश्वका ३२ देशहरुका फुटवल खेलाडीहरु तयारी अवस्थामा छन् ।
नेपाली मिति अनुसार यही जेष्ठ ३१ गते विधिवत रुपमा विश्व कपको उदघाटन हुनेछ । यसीयाबाट मात्र ५ देश विश्वकपमा छानिएकाछन । हेरौ नेपाली समय अनुसार कुन-कुन दिन कुन-कुन राष्ट्र विच खेल हुनेछ ।

नेपाली समयअनुसार यस्तो छ खेल तालिका

३१ जेठ, २०७५

राति ८ः४५ – रुसविरुद्ध साउदी अरेबिया, पहिलो समूह

१ असार, २०७५

बेलुका ५ः४५ – इजिप्टविरुद्ध उरुग्वे, पहिलो समूह राति ८ः४५ – मोरक्कोविरुद्ध इरान, दोस्रो समूह राति ११ः४५ – पोर्चुगलविरुद्ध स्पेन, दोस्रो समूह

२ असार, २०७५

बेलुका ५ः४५ – फ्रान्सविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह बेलुका ६ः४५ – अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड, चौथो समूह राति ९ः४५ – पेरुविरुद्ध डेनमार्क, तेस्रो समूह राति १२ः४५ – क्रोयसियाविरुद्ध नाइजेरिया, चौथो समूह

३ असार, २०७५

बेलुका ५ः४५ – कोस्टारिकाविरुद्ध सर्बिया, पाँचौ समूह राति ८ः४५ – जर्मनीविरुद्ध मेक्सिको, छैटौं समूह राति ११ः४५ – ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५

बेलुका ५ः४५ – स्वीडेनविरुद्ध दक्षिण कोरिया, छैटौं समूह राति ८ः४५ – बेल्जियमविरुद्ध पानामा, सातौं समूह राति ११ः४५ – ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड, सातौं समूह

५ असार, २०७५

बेलुका ५ः४५ – कोलम्बियाविरुद्ध जापान, आठौं समूह राति ८ः४५ – पोल्याण्डविरुद्ध सेनेगल, आठौं समूह राति ११ः४५ – रुसविरुद्ध इजिप्ट, पहिलो समूह

६ असार, २०७५

बेलुका ५ः४५ – पोर्चुगलविरुद्ध मोरक्को, दोस्रो समूह राति ८ः४५ – उरुग्वेविरुद्ध साउदी अरेबिया, पहिलो समूह राति ११ः४५ – इरानविरुद्ध स्पेन, दोस्रो समूह

७ असार, २०७५

बेलुका ५ः४५ -डेनमार्कविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह राति ८ः४५ – फ्रान्सविरुद्ध पेरु, तेस्रो समूह राति ११ः४५ – अर्जेन्टिनाविरुद्ध क्रोयसिया, चौथो समूह

८ असार, २०७५

बेलुका ५ः४५ – ब्राजिलविरुद्ध कोस्टारिका, पाँचौं समूह राति ८ः४५ – नाइजेरियाविरुद्ध आइस्ल्याण्ड, चौथो समूह राति ११ः४५ – सर्बियाविरुद्ध स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार, २०७५

बेलुका ५ः४५ – बेल्जियमविरुद्ध ट्युनिसिया, सातौं समूह राति ८ः४५ – दक्षिण कोरियाविरुद्ध मेक्सिको, छैटौं समूह राति ११ः४५ – जर्मनीविरुद्ध स्वीडेन, छैटौं समूह

१० असार, २०७५

बेलुका ५ः४५ – इंग्ल्याण्डविरुद्ध पानामा, सातौं समूह राति ८ः४५- जापानविरुद्ध सेनेगल, आठौं समूह राति ११ः४५ – पोल्याण्डविरुद्ध कोलम्बिया, आठौं समूह

११ असार, २०७५

बेलुका ७ः४५ – उरुग्वेविरुद्ध रुस, पहिलो समूह बेलुका ७ः४५ – साउदी अरेबियाविरुद्ध जापान, पहिलो समूह राति ११ः४५ – स्पेनविरुद्ध मोरक्को, दोस्रो समूह राति ११ः४५ – इरानविरुद्ध पोर्चुगल, दोस्रो समूह

१२ असार, २०७५

बेलुका ७ः४५ – अस्ट्रेलियाविरुद्ध पेरु, तेस्रो समूह बेलुका ७ः४५ – डेनमार्कविरुद्ध फ्रान्स, तेस्रो समूह राति ११ः४५ – नाइजेरियाविरुद्ध अर्जेन्टिना, चौथो समूह राति ११ः४५ – आइस्ल्याण्डविरुद्ध क्रोयसिया, चौथो समूह

१३ असार, २०७५

बेलुका ७ः४५, दक्षिण कोरियाविरुद्ध जर्मनी, छैटौं समूह बेलुका ७ः४५, मेक्सिकोविरुद्ध स्वीडेन, छैटौं समूह राति ११ः४५, सर्बियाविरुद्ध ब्राजिल, पाँचौं समूह राति ११ः४५, स्विट्जरल्याण्डविरुद्ध कोस्टारिका, पाँचौं समूह

१४ असार, २०७५

बेलुका ७ः४५ – जापानविरुद्ध पोल्याण्ड, आठौं समूह बेलुका ७ः४५ – सेनेगलविरुद्ध कोलम्बिया, आठौं समूह राति ११ः४५ – पानामाविरुद्ध ट्युनिसिया, सातौं समूह राति ११ः४५ – बेलायतविरुद्ध बेल्जियम, सातौं समूह

अन्तिम १६ का खेलहरु नेपाली समयअनुसार बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

क्वार्टरफाइनल खेलहरु पनि बेलुका ७ः४५ र राति ११ः४५ बजे हुने छन् ।

सेमिफाइनल खेल राति ११ः४५ बजे हुने छ ।

फाइनल खेल राति ८ः४५ बजे हुने छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.