नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विवादास्पद अरुण– ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भनिने भारतीय कम्पनी सतलजलाई आयोजनाबाट हात झिकेर फर्कन अनुरोध गरेको छ ।
जेठ ७ को मितिमा पठाइएको सो पार्टीका पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीद्वारा हस्ताक्षरित पत्रमा यदि हात झिकेर फिर्ता नभए अरूण– ३ मा गरिने त्यस कम्पनीको ठूलो लगानी डुब्ने चेतावनी दिइएको छ ।
यस्तो छ नेकपाद्वारा सतलज कम्पनीलार्इ लेखिएको पत्रको पूर्ण विवरण

Credit : newskoseli.com