साराको लागि बिनोद र सलोनको हान हान(भिडियो)

भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’ले नायिका सारा सिर्पालीको करिअरलाई कसरी अगाडि लैजान्छ, त्यो त भोलीको कुरा भयो ।

तर, नायिका सिर्पालीलाई भने अहिले चलचित्रको सेटमा ‘राजकुमारी’ भनेर बोलाउन थालिएको छ । चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतमा ‘राजकुमारी’को भेषमा देखिएकी सारालाई सेटमा पनि यही नामले सम्बोधन गरिन्छ । यसैले, उनी अहिले फुरुङ्ग छिन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.