संसदमा क–कसले के–के बोले ? ‘स्वतन्त्र पत्रकारितामाथि अङ्कुश नलगाइयोस् !’

  विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा प्रतिनिधिसभाको सदनमार्फत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले बाढी–पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँच जनाको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । सांसद तीलबहादुर महत क्षेत्रीले चितवन र नवलपरासी जिल्लामा हुलाकी राजमार्ग निर्माणलाई तीव्रता … Continue reading संसदमा क–कसले के–के बोले ? ‘स्वतन्त्र पत्रकारितामाथि अङ्कुश नलगाइयोस् !’