विमलले अधिकारीले श्रीमतीलाई छाडेर अर्कैलाई आइफोन किनिदिएको खुलासा (भिडियो सहित)

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकै गर्दा तीजका गीतहरु बजारमा आउने क्रम बढ्दो छ। यसै क्रममा भावना म्युजिक सोलुसनको प्रस्तुति जीवन रसाइली र जीवन बि.सीको तीज कोसेली आइफोंन किन्ने हो बजारमा आएको छ।

जीवन बि.सिको लय तथा शब्द सिर्जनामा तयार भएको आइफोन किन्ने हो तीज गीतमा गायिका दिक्ष्या सुनुवार र जीवन रसाइलीको आवज रहेको छ। पछिल्लो समयका चर्चित मोडल बिमल अधिकारी र ममता चौधरीको अभिनय देख्न सकिन्छ भने यस गीतलाई ब्यस्त निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन भने राजेश घिमिरेले छायांकन गरेका हुन् अमर साक्यको सम्पादन रहेको यो गीतलाई अनलाइन पानाको तर्फ बाट सफलताको शुभकामना।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.