विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्यांक

विगत ८ वर्षको तथ्यांकलाई हेर्ने हो भने रोजगारीकालागि विदेशिएका पाँच हजार आठ सय ३२ जना नेपालीको ज्यान गएको छ । सरकारको यो तथ्यांकका अनुसार हरेक दिन दुई जनाको शव विदेशबाट त्रिभुवन विमानस्थलमा आइपुग्छन् । नेपालको ठुलो अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । दिनहुँ सयौँ युवाहरु रोजगारिको शिलशिलामा विदेशिने गर्दछन् । उनीहरु विदेशमा सुरक्षित हुन सकिरहेका छैनन् … Continue reading विदेशमा ज्यान गुमाउनेको डरलाग्दो तथ्यांक