राप्रमसं (प्रजातान्त्रिक) ले गर्यो तिज बिशेष कार्यक्रम, अध्यक्ष कमला शर्मा अस्वस्थताका कारण अनुपस्थित

यो वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले सरकारलाई घच्घच्याउन विशेष प्रदर्शनका कार्यक्रमहरु गर्दै आएको हुँदा निकै नै चर्चामा आएको छ । प्रतिनिधिसभा निर्वाचन पश्चात संगठन सुदृढिकरणमा ब्यापक जाेड दिएकाे राप्रपा प्रजातान्त्रिकले समयामयिक विषयसँगै राष्ट्रिय मुद्दाहरूमा समेत चर्काे वकालत गर्दै अाएकाेमा अाज हिन्दु महिलाहरूकाे महान चाड हरितालिका तिजकाे अवसरमा विशेष कार्यक्रम नै अायाेजना गरेको छ। रास्ट्रीय … Continue reading राप्रमसं (प्रजातान्त्रिक) ले गर्यो तिज बिशेष कार्यक्रम, अध्यक्ष कमला शर्मा अस्वस्थताका कारण अनुपस्थित