‘मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ
२१ भदौ । सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र संविधानअन्तर्गतका मौलिक हकसम्बन्धी विधेयक संसद्बाट पारित भइसक्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै आज उहाँले प्रतिनिधिसभामा पेश भएका मौलिक हकसम्बन्धी विधेयकको अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । सभामुख महराले आगामी असोज ३ गतेसम्म मौलिक हकसम्बन्धी कानून पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको जानकारी गराउँदै भन्नुभयो, “विधेयकमा सहमति … Continue reading ‘मौलिक हकसम्बन्धी विधेयक निर्धारित समयभित्रै पारित हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed