नेपाली लोक तथा दोहोरी गित संगीतमा लामो समय अहोरात्र लागि रहेका कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका महासचिब गायक आफैमा श्रस्ठा सर्जक माधब थापाको लय तथा सब्द श्रीजनामा लोक दोहोरी गित “बैना” बजारमा आयको छ ।
पछिल्लो समय चर्चा बटुल्दै आएकी चर्चित गायिका प्रिती आले र चर्चित गायक माधब थापाको आवाजमा सजिएको गितमा चर्चित लोक गायक तथा मोडेल रामजी खाणँ र प्रिती आलेले अभिनय गरेको यो गितलाई गीतलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने करण चैसिरले छांयाङकन गरेका हुन् निर्देशन मौसम हिमालीको रहेको छ ।
Credit : onlinepana.com
