माइतिघरमा केसी पक्षको प्रदर्शन सुरु बाबुराम भट्टराई पनी सहगागी हुने

काठमाडौं– अनशन बसिरहेका डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन शुरु भएको छ । केसीको मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दबाव दिनका लागि केसी समर्थकहरु प्रदर्शनमा उत्रिएका छन । बानेश्वरसम्म पुग्ने ¥यालीमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि पुगका छन् । यस्तै अभिनेत्री मनिषा कोइराला, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीपनि ¥यालीमा सहभागी हुने कार्यक्रम रहेको छ ।

केसीका समर्थकले सकारको विरोध र केसीको मागको कार्यान्वयन गर्न माग गर्दै नारा लेखिएका कागजका सेतो टोपी लगाएका तस्बिर देखिन पाईन्छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.