बैदेशिक रोजगारीबाट स्वदेश फर्कंदा बुद्धिको श्रीमतीले छाडे पछि….के भयो (हेरौ भिडियो)

लामो समय बैदेशिक रोजगारी बाट स्वदेश फर्केका बुद्धि कुमार श्रेष्ठले आफ्नै वास्तविक घटनामा आधारित छोटो चलचित्र ‘त्याग’ सार्बजनिक गरेका छन् ।

सानी छोरी र श्रीमती छोडेर पैसा कमाउन गएका बुद्धि घर फर्कंदा श्रीमतीले धन सम्पत्तिको लोभका कारण उनि संगको सम्बन्धलाइ छोडेर अलग हुन्छिन यो चलचित्रले बैदेशिक रोजगारीका लागि जाने हरुको यथार्थ चित्रण गरेको छ ।

सनम कठायतको लेखन रहेको चलचित्रमा बुद्धि कुमार श्रेष्ठ,शुशिला थापा,शिखा धामीको मुख्य भूमिका रहेको छ । राधा कृष्ण आचार्यले निर्देशन गरेको चलचित्रलाइ रेशम दर्लामीले छायांकन र प्रदिप दाहाल र दिनेश काफ्लेले सम्पादन गरेका हुन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.