बादल रक्षामन्त्री, ईश्वर गृहमा, मातृकालाई बर्खास्त गरेर जनार्दन ल्याउने यस्तो छ भित्रि तयारी !

प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेको हल्ला चलेको छ ।कहिले मन्त्रीहरुको सर्टिफिकेट बनाएर त कहिले प्रधानमन्त्रीहरुलाई मन्त्रीहरुका कुरा लगाएर विवादमा आइरहेका प्रधानमन्त्रीको सचिवालयका केही जिम्मेवार व्यक्तिहरु नै फेरि केही मन्त्रीको बर्खास्ती र केहीको सरुवा हुन लागेको हल्ला बजारमा फैलाउन सक्रिय भएका छन् । त्यस्ता विवादास्पद काममा विशेष गरी प्रधानमन्त्रीका … Continue reading बादल रक्षामन्त्री, ईश्वर गृहमा, मातृकालाई बर्खास्त गरेर जनार्दन ल्याउने यस्तो छ भित्रि तयारी !