बलात्कारी जोगाउने एसपीलाई ‘जनसेवाश्री’ पदक !
बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । उनले ‘प्रबल जनसेवाश्री’ विभूषण पाएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा बलात्कार गर्ने समूहसँग मिलेर उनले आर्थिक चलखेलका आधारमा पीडितलाई ‘मिलापत्र’ गर्न दबाब दिएका थिए । त्यसपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरी … Continue reading बलात्कारी जोगाउने एसपीलाई ‘जनसेवाश्री’ पदक !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed