फेरि नयाँ प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध पनि ४ उजुरी…

प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चार वटा उजुरी दर्ता भएकाा छन् । सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न … Continue reading फेरि नयाँ प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध पनि ४ उजुरी…