प्लेन चढ्नभन्दा पनि ट्याक्सी चढ्न महँगो !

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने– ‘काठमाडौंमा प्लेनले लिने भाडाभन्दा पनि ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडा समेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे । काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न … Continue reading प्लेन चढ्नभन्दा पनि ट्याक्सी चढ्न महँगो !