प्रहरीले यसरी चलायो गोली, जुम्ला बजार बन्द ,हेर्नुहोस् फोटो फिचर

सरकारले डा गोविन्द केसीलाई जबरजस्त काठमाडौँ लिन खोज्दा विहीबार विहानैबाट जुम्मास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तनावग्रस्त बन्यो ।

डा। केसीको मागको समर्थनमा प्रतिस्ठानका स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीबासीले जबरजस्त लैजाने कार्यको विरोध गरे । प्रहरीले डा।केसीलाई अनसनस्थलबाट उठाउन खोजेपछि विरोधमा उत्रेका चिकित्सक र विद्यार्थीहरुमाथि प्रहरीले गोली नै चलायो । तर, उक्त गोली प्रहरीलाई नै लाग्यो ।

प्रहरीले अश्रग्यास प्रहार गर्दै लाठी चार्ज गर्दा दर्जनौं घाइते भएका छन् । उनीहरुको प्रतिस्ठानमा उपचार भइरहेको छ ।
सरकारको जबरजस्तीको विरोध र डा। केसीका मागको पक्षमा आज दिनभर जुम्ला बन्द छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.