प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले गरे हस्तान्तरण नहुँदै भाँसिएको बर्दियाको जब्दीघाट पुलको अनुगमन
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण सम्पन्न भई हस्तान्तरण नहुँदै भाँसिएको बर्दियाको जब्दीघाट पुलको अनुगमन गरेका छन । अनुगमनपछि उनले अख्तियारलाई पुलको विषयमा छिटो अनुसन्धान सक्न समेत अनुरोध गरेका छन ।