नेपाल तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर हुन्छ : मन्त्री पुन

उर्जामन्त्री वर्षमान पुनले नेपालमा लोडसेडिङ अब इतिहास भइसकेको बताएका छन् । नयाँ पत्रिकाको फेसबुक लाइभमा बोल्दै मन्त्री पुनले अब हिउँद र वर्षा दुवै सिजनमा लोडसेडिङ नहुने बताए ।

‘अब नेपालमा लोडसेडिङ इतिहास भइसक्यो, हिउँद वा वर्षा कुनै सिजनमा पनि लोडसेडिङ हुँदैन’ उनले भने ।उनले ढिलोमा तीन वर्षभित्र नेपाल विद्युतमा आत्मनिर्भर हुने बताए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.