नेपाल कम्युनिस्ट पार्टी (नेकपा) : नामको लफडा सकियो, अब ३३% को झमेला !

 

नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई नयाँ दल दर्ता गर्न फेरि कानुनी झमेला आइलागेको छ ।

अर्को राजनीतिक दलसँग नाम जुधेपछि दल दर्ता गर्न नाम परिवर्तन गर्न बाध्य भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नयाँ दल दर्ता गर्नका लागि ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य व्यवस्थाले अन्योलमा परेको छ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दल दर्ता गर्न फेरि कानुनी अड्चन आइलागेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा सबै कमिटीमा कम्तिमा ३३ प्रतिशित महिलाको सहभागीता सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको छ खबर साेमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.