नेता रावलको यस्तो प्रस्तावले सरकार सोच्न बाध्य, के भने खास कुरा ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् ।बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३ र श्री ५ ले चलाएका कतिपय चलन गणतन्त्रमा आवश्यक नरहेको बताए । ‘२८ गते प्रधानसेनापती भारत जाने कुरा आएको छ । प्रधानसेनापति लगत्तै किन भारत जानुपर्छ … Continue reading नेता रावलको यस्तो प्रस्तावले सरकार सोच्न बाध्य, के भने खास कुरा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed