एकाध वर्षको बीचमा स्थानीयदेखि केन्द्र सरकारसम्मको विकास, परिवर्तन र समृद्धिको एकोहोरो मुखौले रटान धेरै सुनिए पनि वास्तवमा नागरिकले राज्यबाट अपेक्षा गरेको सेवासुविधा, सुशासन, न्याय, पहुँच प्राप्त गर्न सकिरहेका छैनन् । संघीयताको कार्यान्वयनसँगै समृद्धिको दिशातर्फ तीनै तहको सरकारका कदमहरू परिलक्षित भएको देखिए पनि नागरिकका अपेक्षा पूरा हुनेमा भने शंका नै गर्नुपर्छ । पछिल्लो पटक कर्णाली प्रदेश … Continue reading थिंक ट्यांक गठन सकारात्मक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed