त्रिशूलीमा खस्यो ग्यास बोकेको कन्टेनर

एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडक खण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार एचआर ६९ पी ६९७३ भारतीय नम्बरको कन्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा उपचार भइरहेको छ । कन्टेनर नदीले बगाएर … Continue reading त्रिशूलीमा खस्यो ग्यास बोकेको कन्टेनर