डलरको भाऊ बढ्दा महँगिँदै नेपालीको दसैं !

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विदेशी विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिद दर ११४.५१ … Continue reading डलरको भाऊ बढ्दा महँगिँदै नेपालीको दसैं !