ट्रिपर–आतंक कायमै : फेरि दाजुभाइकै लियो ज्यान !
बालुवा बोकेको अनियन्त्रित ट्रिपरले हिर्काउँदा पूर्व–पश्चिम राजमार्गको धारापानीमा दाजुभाइको एकैसाथ मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रिपरले मोटरसाइकलमा यात्रारत दाजुभाइलाई किचेको हो । त्रियुगा नगरपालिका– ४, उदयपुर बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीया सचिन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । मृत्क विकास र सचिन्द्र सहोदर दाजुभाइ हुन् । … Continue reading ट्रिपर–आतंक कायमै : फेरि दाजुभाइकै लियो ज्यान !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed