अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नी छोरी इवान्का ट्रम्पप्रति ‘अपमानजनक टिप्पणी’ गर्ने टिभी प्रस्तोतामाथि कडा रुपमा प्रस्तुत भएका छन् । उनले ट्विटमा ती प्रस्तोताविरुद्ध प्रक्रिया दिएका हुन् ।
ट्रम्पले टिभी होस्ट सामन्था बीको कार्यक्रम ‘फूल फनटल’ लाई निसाना बनाउँदै लेखेका छन्– ‘यी गैरप्रतिभाशाली होस्ट सामान्था बीलाई उनको अशिष्ट भाषालाई लिएर कमसलस्तरको कार्यक्रमबाट किन निकालिँदैन ?’
सामान्था बीले आफ्नो कार्यक्रममा ट्रम्प प्रशासनको अप्रवासी नीतिको आलोचना गर्दै भद्धा भाषाको प्रयोग गरेर इवान्काको प्रसंग उल्लेख गरेको खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
