गायिका मिना लामाको तीज कोशेली ‘हे शिव महादेव’ सार्वजनिक भएको छ । गायक मनोज परियार र मिना लामाको स्वर रहेको यस गीतमा शब्द भने मिना लामाकै रहेको छ भने माधव भण्डारीको संगीत रहेको छ ।
यस गीतको निर्देशन मिलन श्रेष्ठले गरेका हुन् । त्यसैगरी सम्पादन गर्ने काम रोशन धितालले गरेका छन् । उक्त गीतमा मिना लामा, नरेन्द्र आचार्य, नारायण र जिना जीसी को अभिनय देख्न सकिन्छ ।
Credit : onlinepana.com
