क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन्। नेदरल्याण्डसँगको खेलबाट सन्यास लिने उपयुक्त समय भएको भन्दै उनले सन्यासको घोषणा गरेका हुन्। नेपालमै एउटा खेल खेलेर सन्यास लिने उनले बताए।

लड्समा हुने खेलको लागि आयोजना गरिएको विदाई कार्यक्रममा शक्तिले यस्तो घोषणा गरेका हुन्। ‘मुलुकलाई एक दिवसीय मान्यता दिलाएर सन्यास लिन पाउनु मेरो लागी सुखद अवसर हो’, उनले भने ‘अबका पीँढिले टेस्टम्याच खेलेर विदा लिन पाउनु भन्ने लागेको छ।’

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.