काठमाडौं : सरकारले कोरियन भाषा परीक्षाका लागि परीक्षा केन्द्र र मिति तोकेको छ। जेठ २६ र २७ गते हुने परीक्षा काठमाडौं, ललितपुर र कास्कीका २८ सेन्टरमा हुने रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले जनाएको छ।
दुई सिफ्टमा हुने परीक्षाको पहिलो सिफ्ट ८ बजे र दोस्रो सिफ्ट १२ बजेदेखि सुरु हुने जना ईपीएस शाखाले जनाएको छ। रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा अनिवार्य पास गर्नु पर्दछ।
Credit : raranews.com
