किन गरे महराले संसद बैठक स्थगित?

विपक्षी दलहरुले अवरुद्ध गर्ने तयारी गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक११ गते मात्र बस्नेछ ।

सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । अब यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.