एकाएक फैलियो नयाँ राजनीतिक तरंग : प्रचण्डले किन आधा छोट्याए ५ दिने भारत भ्रमण ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न ५ दिने भारत भ्रमणको अवधि आधा छोट्याइएको उनको निजी सचिवालयले जनाएको छ । बिहीबार (२१ भदौ) देखि २६ भदौसम्मका लागि पूर्वनिर्धारित भारत भ्रमण आधा छोट्याएर उनी २३ भदौमै स्वदेश फर्कने भएका छन् । २४ र २५ भदौमा नेकपाको सचिवालय बैठक बस्ने अनि २६ र … Continue reading एकाएक फैलियो नयाँ राजनीतिक तरंग : प्रचण्डले किन आधा छोट्याए ५ दिने भारत भ्रमण ?