उखान टुक्काका माहिर खेलाडी अाेलीलार्इ काठमाडाैँमा प्रर्दशनकारीले उखान टुक्कामै यसरी झपारे!

 नेपाल चिकित्सक संघको अगुुवाइमा गोविन्द केसीको माग पूरा गर्न दबाब दिनको लागि काठमाडौंको माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरिएको छ ।

ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको जीवनरक्षा पहिलो प्राथमिकता हो, डा. केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ र नेकपाको सत्ता चिकित्सा एेन वेपत्ता १ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । डा. केसीका समर्थकले यसलाई छाता आन्दोलन नाम दिएका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.