आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई

१. परिचय सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई र माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्तिक १५ गते शुक्रबार गोलबजार– २, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिव डेढ शताब्दीपूर्व दिक्तेलको दिङलुङबाट लालपुर– ३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमीका कारण उनका हजुरबुबा र … Continue reading आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई