अदालतले छोडे लगत्तै फेरि समातिए प्रकाण्ड, दाङ लैजाने तयारी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटी लिएर तारिखमा रिहा गर्न आदेश दिएको लगत्तै प्रहरीले पुनः पक्राउ गरेको छ । गत कात्तिकमा चुनाव प्रचारप्रसारको क्रममा पूर्व सञ्चारमन्त्री तथा प्रदेश नं. १ का वर्तमान मुख्यमन्त्री शेरधन राईको गाडीलाई लक्षित गरेर, षडानन्द नगरपालिकाको भिरथाप्लोमा बम विस्फोट गरेर र साल्पा … Continue reading अदालतले छोडे लगत्तै फेरि समातिए प्रकाण्ड, दाङ लैजाने तयारी