८५ वर्षीय वृद्ध पनि ‘सत्याग्रहमा’ !

 

८५ वर्षीय कृष्णदत्त जोशी राजधानी आएको पहिलो दिनमै वसन्तपुर गए । डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै सत्याग्रहमा बसेका युवा–युवतीसँगै बिरामी पत्नीसहित उनले पनि पलेंटी कसे ।

दमको औषधि साथैमा राखेका उनका आँखाले पनि टाढाको वस्तु राम्ररी ठम्याउन सक्दैनन् । तर पनि ७५ वर्षीया पत्नीसँगै उनी वसन्तपुर डबलीस्थित सामूहिक ‘नागरिक सत्याग्रह’ मा सहभागी भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.