स्थायी कमिटी चियापानबाट माधव नेपालले गरे ओली र प्रचण्डको सातो जाने उद्घोष

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीका पदाधिकारी चयनसम्बन्धी निर्णयमा आफ्नो असन्तुष्टि रहेको बताएका छन् ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड विदेशमा रहेका बेला चियापानको आयोजना गरेर नेता नेपाललले यस्ते बताएक हुन् ।

उनले पार्टीले गरेको एकलौटी निर्णय विधान विपरीत भएको भन्दै अनौपचारिक छलफलका लागि स्थायी कमिटीका सदस्यहरुलाई बोलाउन पार्टी नेतृत्वसँग आग्रह गर्दै नेतृत्वले आफू र नारायणकाजी श्रेष्ठलाई झुक्याएको आरोप लगाए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.