स्कुटिमा राखेर बुढालाई काठमाडौँ शहर घुमाउँदै प्रतिभा (हेर्नुहोस् भिडियो)

एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान् भएका जोडी भेटिएका छन्। बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे। तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् भागएर काठमाण्डौ ल्याए बखतले प्रतिभालाई। अव यि जोडी चाडै विवाह पनि गर्दैछन् ।

यि जोडी काठमाण्डौ मा सरर स्कुटरमा हिंडेको भेटिए। अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन्।आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिमा बताउँछिन्।बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ।
भिडियो हेर्नुहोस ः

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.