संविधानले दिएका पूरै अधिकार कार्यान्वयनहुन नसकेकोमा काग्रेस सभापति देउवाको आपत्ति

नेपालीकाग्रेसकासभापति शेरबहादुर देउवाले संविधानकार्यान्वयनभएपनि संविधानले दिएका पूरै अधिकार कार्यान्वयनहुननसकेको बताएका छन् । नेपाल प्रेस युनियनचितवनले आज गरेको कार्यक्रममानेता देउवाले संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको र कार्यान्वयनपनिउत्तिकै महत्वपूर्ण कुरा भएकामाजोड दिए ।

कांग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले प्रेस स्वतन्त्रता, मौलिकअधिकार र लेख्ने बोल्ने स्वतन्त्रताको पक्षमाकुनै पनिकिसिमको बन्देज लगाउननपाइँने धारणा राख्नुभयो । उनले कुनै पनिहालतमा प्रेस स्वतन्त्रताहननहुननदिने प्रतिबद्धता पनिव्यक्त गरे ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.