रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार

बुटवल, रुपन्देहीमा पाँच वर्षीय बालिकामाथि सामुहिक बलात्कार भएको छ । रुपन्देहीको देवदहमा शुक्रबार सो घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सामुहिक बलात्कारमा संलग्न भएको आशंकमा ५ जनालाई पक्राउ गरिएको छ ।  बालिकालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल लगिएको छ ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.