युगाण्डामा पहिरोमा परि ३० जनाको मृत्यु

युगाण्डामा निरन्तरको बर्षापछि आएको पहिरोका कारण ३० जनाको मृत्यु भएको छ । बु्रस्ट नामको नदी नजिकै रहेको एल्गोन पहाड नजिकै पहिरो गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

पहिरोमा पुरिएर अझै धेरै हराईरहेको आशंकामा खोजी तथा उद्धारको काम भैरहेको प्रहरीले जनाएको छ । यसअघि सन् २०१० मा पनि सोही राज्यमा पहिरोमा परि ३ सय जनाको मृत्यु भएको थियो ।

वेब फोटो 

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.