भक्तपुरको सूर्यविनायक तनावग्रस्त : प्रहरीद्वारा अश्रुग्यास प्रहार

भक्तपुरको सूर्यविनायकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिएपछि घटनास्थल तनावग्रस्त भएको छ । प्रहरीले आक्रोशित भीडलाई नियन्त्रणमा लिनका लागि केही सेल अश्रुग्यास समेत प्रहार गरेको । आन्दोलनकारीले टिप्परलाई आगजनी गरेर ध्वस्त पारेको भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी रेवतीरमण भण्डारीले जानकारी दिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.